प्रबासमा कामकॊ ब्यस्तताले गर्दा थकानले तन, मन गलेर चूर भएर अश्रुपुर्ण दुइ नयन चिम्लेर सॊचेँ अनि मनमा आयो आफन्तहरूकै सम्झना,मनभरि कल्पना गरेँ केही बाड्न र साट्न खोजेँ, एक परम मित्र तपाइँसंग..................... छाल झैँ मेरॊ मानसपटलमा उर्लीए केहि शब्दहरूकॊ शुभ-कामना....... झरना झैँ कन्चन बनि बगीनै रहोस् ति भावना... फुल झैँ हर्पल् फुलिनै रहोस् प्रगति र चहना... नाम र कीर्ति फैलिनै रहोस्,सिद्ध होस् कामना,सगरमाथा झैँ उच्च रहॊस उमँग र जॊस,तपाइले आँटे,चिताएकॊसबै मनॊकामना पुरा हॊस , नव बर्ष २०६७ सुखमय बनोस्, यही छ मेरो हार्दिक मंगलमय शुभ-कामाना.................
बर्षौपछि भेटेँ बल्ल प्यारी उनिलाइ श्यामबर्ण रूप तिम्रा पायाँ जस्ताजस्तै ।।
(ल न ,मित्रजन र गजलका ज्ञाताहरू मलाइ त पागल इम्प्लॊयरका संगतले खै यस्तै अर्थ न बर्थका मात्रै गजल फुरे अनि बाँकी फुर्दैफुरेन .........यसॊ एकदुइ सेयर थपीदिनुस न ,प्लीज )